बुधबार, ०६ असोज २०७८

Bs6 प्रबिधिको सुजुकी एक्सेस स्कुटरको बिक्री शुभारम्भ हुदै

Bs6 प्रबिधिको सुजुकी एक्सेस स्कुटरको बिक्री शुभारम्भ हुदै 

रुपन्देही १६ साउन । Bs6 प्रबिधिको सुजुकी एक्सेस स्कुटरको बिक्री रुपन्देहीमा पनि हुने भएको छ । भारतमा सर्बाधिक बिक्री हुने एक्सेस स्कुटरको नेपालमा पनि बढ्दो माग रहेको छ । 

सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारीक आयातकर्ता तथा बितरक भिजि अटोमोवाइल्स प्राली को सैनामैनाका लागि आधिकारीक बिक्रेता मेगा अटो इन्टरनेशनलले साउन १७ गते देखि सैनामैना सोरुम बाट बिक्री सुरु गर्न लागेको मेगा अटो इन्टरनेशनलका सञ्चालक रबिन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।

एक्सेस स्कुटर 125 Bs6 प्रबिधिमा र सुजुकी कै अर्को उत्पादन Burgman 125 सिसिमा समेत नया कलर भेरियन्टमा लञ्च गर्न लागेको संचालक श्रेष्ठले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस