सोमबार, ३१ जेठ २०७८

टिफिनमा माया बाड्दै फ्रण्टलाइनरका सारथीहरु

फ्रण्टलाइनरको उत्साह जगाउदै संक्रमितको उपचारलाई प्रभावकारी बनाउने अभियान आफैमा चुनौतिपूर्ण छ तर बिचलित भएका छैनौ  इञ्जिनियर पाण्डेले भने । ...

मंगलबार, २५ जेठ २०७८

रुपन्देही र नवलपरासीमा सञ्चालित समूदाय उत्थानशिल परियोजनाको संयुक्त अनुगमन

जिल्ला समन्वय समिति नवलपरासीका संयोजक शिवशंकर रायले ग्रामीण तहमै पुगेर महिलाको क्षमता अभिबृद्धि तथा नेतृत्व बिकासमा टेवा पुराएको बताउनु भयो...

मंगलबार, ०६ माघ २०७७

जेसिआइ सुद्धोधन बर्ष २०२१ का लागि रामजीको नेतृत्व

त्यस अबसरमा संस्थापक अध्यक्ष रमेश खनालले जेसिआई सुद्धोधनको भवन निर्माणका लागि जग्गा उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । ...

शुक्रबार, ०२ माघ २०७७

इन्टेग्रीटी आईकन २०२० सार्वजनिक

माघ ९ गते आयोजना हुने बिशेष समारोहमा भर्चुअल माध्यमबाट उहाँहरुलाई सम्मान गरिने अकाउन्टविलिटी ल्याब नेपालले बताएको छ । ...

सोमबार, २७ पुस २०७७

प्रभाबितहरुमा बिपद उत्थानशिलता आवश्यक

समूदायमा आधारित सञ्जालिकरण तथा शितलहरबाट जोगिन अपनाउनु पर्ने पूर्वतयारीका बिषयमा जानकारी गराउने उदेश्य रहेको सिडिएमका कार्यकारी निर्देशक धर्मराज घिमिरेले जानकारी...

शनिबार, ०४ पुस २०७७

रिटर्नी भन्छन् : सरकारका कार्यक्रम कागजमा सिमित भए

सिप र दक्षता एकातिर हुन्छ सरकारले अर्को काम गर भन्छ उनीहरुको भनाईछ । ...

आइतबार, १४ मंसिर २०७७

लायन्स क्लव अफ बुटवल न्यू होराइजनको दन्त शिबिर

१७० भन्दा बढिको दन्त परीक्षण गरि निशुल्क औषधी समेत बितरण गरिएको क्लवका अध्यक्ष बालकृष्ण बस्यालले बताउनु भयो । ...

आइतबार, १४ मंसिर २०७७

रुपन्देहीमा क्वारेन्टीनका सुरक्षा गार्डद्धारा आगो लगाएर आत्मदाह

रुपन्देहीको क्वारेन्टीनका सुरक्षा गार्डले आत्मदाह गरेका छन । ...

मंगलबार, २० साउन २०७७

स्थानीय साधनले पनि बाढीबाट जोगाउँछ

रुपन्देहीमा बाढी पूर्बतयारी तथा प्रतिकार्य संयुक्त अभ्यास ( सेमुलेसन )  सम्पन्न भएको छ । ...

सोमबार, १२ साउन २०७७

पश्चिम नेपालका बस चल्न थाले

पश्चिम नेपाल बस व्यवसायी प्रालीले पनि आफ्ना बस सञ्चालन गर्न थालेको छ । ...

सोमबार, १२ साउन २०७७

दुर्घटनामा श्रीमानको मृत्यु , श्रीमती घाइते

रुपन्देहीमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । ...

आइतबार, ११ साउन २०७७

कोइरालाको मुद्दामा परेको पुनरावलोकन निवेदनमाथि आज सुनुवाइ हुने

प्रधानन्यायाधीश चोलेन्द्र शमशेरसहित न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, सुष्मलता माथेमा, मनोजकुमार शर्मा, आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लले यो निवेदनमाथि...

आइतबार, ११ साउन २०७७

पाल्पा बुटवल सडकमा बेलुकी ८ बजेदेखि बिहान ६ बजेसम्म यात्रा गर्न रोक

देशभर रातिदेखि नै पानी परिरहेको छ । केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको...

सोमबार, ०५ साउन २०७७

प्युठानमा टेक्टर दुर्घटनामा ७ मजदुरको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । ...

आइतबार, ०४ साउन २०७७

आज साउने सङ्क्रान्ति पर्व मनाईंदै

कृषि प्रधान देशमा मानु खाई मुरी उब्जाउने भन्ने कथन अनुसार असार महिनाभर गरेको खेतीपाती ...

विहीबार, ०१ साउन २०७७

मनसुन सुरु भएपछि ८८ जनाले ज्यान गुमाए

मनसुन सुरु भएपछिको एक महिनामा विपद्का घटनामा ८८ जनाको ज्यान गएको छ । ...

आइतबार, २८ असार २०७७

सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीको कहर : २२ बेपत्ता २ जनाको शव भेटियो

सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको बाढीले करिब एक दर्जन घर बगाएको छ । ...

विहीबार, २५ असार २०७७

स्थानीय मिडियामाथी बिचौलिया र कोभिडको संक्रमण

कोभिड १९ को महामारीका कारण संकटमा परेका मिडियालाई संरक्षण गर्न तीनै तहका सरकारले चासो नदेखाएको बुटवलमा आयोजित कार्यक्रममा औल्याइएको छ...

मंगलबार, २३ असार २०७७

बहिनी बलात्कार गरेको आरोपमा दाजु पक्राउ

बहिनी बलात्कार गरेको आरोपमा दाजु पक्राउ परेका छन्। ...

सोमबार, २२ असार २०७७

गुरुजनप्रति सम्मान भाव प्रकट गरि गुरु पूर्णिमा मनाइँदै

आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा...

आइतबार, २१ असार २०७७