शुक्रबार, ३० साउन २०७७

प्रदेश पाँचमा कनौडियालाई कांग्रेसले नेता बनायो

नेपाली कांग्रेसले प्रदेश नम्बर पाँचको प्रदेश सभामा संसदिय दलको नेतामा बिरेन्द्रकुमार कनौडियालाई चयन गरेको छ । ...

मंगलबार, २० साउन २०७७

रुपन्देहीमा कांग्रेसको कृयासिल सदस्यता नबिकरण र बितरण सुरु

कृयासिल सदस्यता फारम बुझेपछि सभापति हरि लम्सालले कांग्रेस महाधिबेसनमा होमिएको ..... ...

शुक्रबार, १६ साउन २०७७

बिप्लवका रुपन्देही इन्र्चाज सहित १० जना पक्राउ

नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाका रुपन्देही इन्चार्ज सहित १० जना नेता कार्यकर्ता पक्राउ परेका छन । ...

शुक्रबार, १६ साउन २०७७

मास्क नलगाई घरबाहिर निस्कनेलाई कारबाही गर्न निर्देशन

सरकारले घरबाहिर निस्कँदा मास्क नलगाउनेलाई कारबाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएकाे छ । ...

सोमबार, १२ साउन २०७७

नेकपाका संस्थापक महासचिव पुष्पलाललाई स्मरण गरिदै

उहाले  पहिलो पटक भारतको कोलकातामा बसेर नेकपा स्थापना गर्नुभएको थियो । ...

बुधबार, ०७ साउन २०७७

बी पी भन्नुहुन्थ्यो : गरिबी बाँडेर समाजबाद आउदैन

आज ३८ औं बीपी स्मृति दिवस ...

मंगलबार, ०६ साउन २०७७

रुपन्देही कांग्रेसले बिप्लवलाई भन्यो : देवदहका मेयर खत्री बिरुद्ध मनगणन्ते आरोप नलगाउ

नेपाली कांग्रेस रुपन्देहीले क्षेत्रीय सभापति हिराबहादुर खत्री बिरुद्ध मनगणन्ते आरोप नलगाउन बिप्लव नेतृत्वको नेकपा संग आग्रह गरेको छ । ...

विहीबार, २५ असार २०७७

राष्ट्रिय युवा संघ रुपन्देही भन्छ : पार्टी निर्णयलाई प्रभाव पार्न सडकमा उत्रनु निन्दनिय

राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीले पार्टी को निर्णयलाई चुनौती दिनेगरी सडकमा नेता कार्यकर्ता प्रस्तुत हुनु सर्बथा गलत भएको बताएको छ...

विहीबार, २५ असार २०७७

नेकपामा कसरत चल्दै , स्थायी समिति बैठक फेरी स्थगित

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक असार २६ गते ११ बजे सम्मका लागि स्थगित भएको छ...

बुधबार, २४ असार २०७७

कांग्रेसको १४ औ महाधिबेसन फागुन ७ देखि काठमाण्डौमा

नेपाली कांग्रेसले पार्टीको १४ औ महाधिवेशन आगामी फागुनको पहिलो साता गर्ने निर्णय गरेको छ । ...

सोमबार, २२ असार २०७७

नेकपा स्थायी समिति बैठक २४ गते सम्मका लागि स्थगित , बिवाद मिलाउन चिनिया राजदुतको सकृयता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक २४ गतेसम्मका लागि स्थगित भएको छ । ...

सोमबार, २२ असार २०७७

संसद अधिबेसनको आकस्मिक अन्त्य अधिकारको दुरुपयोग : बिपक्षी दलहरु

सरकारले आकस्मिक रुपमा संघीय संसद्का दुवै सदनको चालु वर्षे अधिवेशन अन्त्य गरेकोप्रति विपक्षी दलहरुले आपत्ति जनाएका छन् । ...

विहीबार, १८ असार २०७७

प्रधानमन्त्री ओलीका तीन बिकल्प , मन्त्रीहरुको परामर्शमा प्रचण्ड निकटलाई बोलाइएन

आफनै पार्टीका नेताहरुले प्रधानमन्त्री र अध्यक्ष पदबाट राजिनामा दिन माग गरेपछि संकटमा पर्नु भएका प्रधानमन्त्री के पि ओली ले आफु...

बुधबार, १७ असार २०७७

कांग्रेस नेतृ तथा प्रतिनिधिसभा सदस्य छन्त्यालको निधन

नेपाली कांग्रेसकी नेतृ एबं प्रतिनिधि सभा सदस्य ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । ...

बुधबार, १७ असार २०७७

सत्ता संकट गहिरिए संगै प्रधानमन्त्री ओली मन्त्रीहरु संगको परामर्शमा

सत्ता संकट गहिरिदै गएपछि प्रधानमन्त्री के पि ओलीले परामर्श थाल्नु भएको छ । ...

बुधबार, १७ असार २०७७

निर्धारित मिती मै १४ औ महाधिबेसन गर्ने कांग्रेसको तयारी

नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी फागुन ७ गते नै गर्ने गरी अन्य अधिवेशनका कार्यतालिकामा भने कोभिड–१९ का कारण...

सोमबार, १५ असार २०७७

नेकपा स्थायी समितिको बैठकमा ओली बिरुद्ध प्रचण्ड नेपाल समुहको तयारी

नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी समितिको बैठक प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा पुन सुरु हुदैछ । ...

शुक्रबार, १२ असार २०७७

अख्तियारको क्षेत्राधिकारसम्बन्धी विधेयक नेकपाले तत्काल अघि नबढाउने

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय सभामा पेस भएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारसम्बन्धी विधेयक तत्काल अघि नबढाउन सहमत भएको छ...

विहीबार, ११ असार २०७७

एमसीसीको घम्साघम्सीबिच नेकपाको स्थायी कमिटी बैठक आज , आलोपालो व्यूताउने तयारी

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ । ...

बुधबार, १० असार २०७७

वैवाहिक अंगीकृत नागरिकताको लागि सात वर्ष पूरा भएपछि : नेकपा

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) ले विदेशबाट विवाह गरेर आउने महिलाले स्थायी बसोबास गरेको ७ वर्षपछि मात्रै...

शनिबार, ०६ असार २०७७