मंगलबार, २० साउन २०७७

राजश्व अनुसन्धान बुटवलका प्रमुख राना घुस सहित अख्तियारको नियन्त्रणमा

राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत बिजय राना घुस सहित पक्राउ परेका छन् । ...

मंगलबार, २० साउन २०७७

भिरालो जमिन नजिक सतर्क हुन मौसमविद्को आग्रह , बुटवल–पाल्पा खण्डमा सडक भासिएपछि ठूला सवारीका साधन चलाउन रोक

पहिरो भने जानसक्ने भएकाले भिरालो जमिन आसपासका बासिन्दालाई सतर्क हुन मौसमविद्ले आग्रह गरेका छन् । ...

आइतबार, १८ साउन २०७७

कास्की र लमजुङमा पहिरोमा पुरिएर ७ जनाको मृत्यु

कास्की र लमजुङमा पहिरोमा पुरिएर ७ जनाको मृत्यु भएको छ । ...

शुक्रबार, २६ असार २०७७

बिज्ञको अनुमान : सलह किराको यात्रा अब पश्चिम तर्फ

नेपाल प्रवेश गरेको सलह कीरा  हावासँगै पश्चिमतिर सर्ने विज्ञहरुले अनुमान गरेका छन् । ...

सोमबार, १५ असार २०७७

हरेक बर्ष १० लाख नेपाली अमेरिका जान खोज्छन्

हरेक बर्ष १० लाख बढी नेपालीहरु डिभी कार्यक्रममा सहभागी हुने गरेको तथ्यांक अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले...

सोमबार, ०८ असार २०७७

कतारमा पहिलोपटक नेपालीलाई मृत्युदण्ड

कतारमा पहिलोपटक नेपालीलाई मृत्युदण्ड दिईएको छ । ...

शुक्रबार, ०९ जेठ २०७७

साउदीमा कोरोना सङ्क्रमित ७ जना नेपालीको ज्यान गयो

मे २३ देखि २७, सम्मका लागि साउदीले कार्फ्यु जारी गरेकाले यसको पालना गर्न दूतावासले अनुरोध पनि गरेको छ । ...

शुक्रबार, ०९ जेठ २०७७

सरकारको नीति कार्यक्रम आज प्रस्तुत हुदै

सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुदैछ । ...

शुक्रबार, ०२ जेठ २०७७

एक ठाउँबाट अर्को ठाउँमा जान नपाइने

अब जिल्लाकै एउटा ठाउँबाट अर्को ठाउँमा जानसमेत नपाइने भएको छ । ...

शुक्रबार, ०२ जेठ २०७७

कोरोना संक्रमित थपिएपछि कपिलबस्तु जेठ ५ सम्म सिल

कपिलबस्तु जिल्लालाई सिल गरिएको छ । ...

सोमबार, २९ बैशाख २०७७

बृद्ध भत्ता कटौती गर्ने सरकारको तयारी

सरकारको सामाजिक सुरक्षाको भत्ता उपयोग गरिरहेका र समय पुगेका धेरै व्यक्तिहरको भत्ता कटौती हुने भएको छ । ...

सोमबार, २९ बैशाख २०७७

लकडाउन जेठ ५ गतेसम्म

सरकारले लकडाउन जेठ ५ सम्म लम्ब्याउने निर्णय गरेको छ। ...

बुधबार, २४ बैशाख २०७७

लकडाउन खुकुलो बनाउने पक्षमा गृहमन्त्री , बिपक्षमा प्रधानमन्त्री

लकडाउन बढाउने सरकारले तयारी गरेको छ । ...

बुधबार, २४ बैशाख २०७७

अनलाइन कक्षाको नाममा शुल्क नलिन र भर्ना नगर्न शिक्षा मन्त्रालयको परिपत्र

शिक्षा मन्त्रालयले अनलाइन कक्षाको रुपमा शुल्क नअसुल्न निर्देशन दिएको  छ । ...

मंगलबार, २३ बैशाख २०७७

सरकारले सीमा क्षेत्रमा थप कडाइ गर्ने , रातको समयमा थप गस्ती

सरकारले सीमा क्षेत्रमा थप कडाइ गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाएको छ । ...

सोमबार, २२ बैशाख २०७७

कपिलबस्तुको सिमा क्षेत्रमा नेपाली प्रहरिमाथी कुटपिट गरेको आरोपमा ५ भारतिय पक्राउ

नेपाली प्रहरि माथी दुव्र्यवहार र कुटपिट गरेको आरोपमा ५ जना भारतिय पक्राउ परेका छन । ...

शुक्रबार, १९ बैशाख २०७७

लकडाउन वैशाख २५ गतेसम्म लम्बियो

सरकारले लकडाउनको समय वैशाख २५ गतेसम्म थपेको छ । ...

आइतबार, १४ बैशाख २०७७

लकडाउन थप गर्ने निर्णय गर्न मन्त्रिपरिषदको बैठक बस्दै

सरकारले लक डाउनलाई कति दिन थप गर्ने भन्ने बिषयमा आइतबार निर्णय गर्दैछ । ...

आइतबार, १४ बैशाख २०७७

डिभी विजेता नेपालीहरु अन्यौलमा , आप्रवासमा रोक कायम रहे अमेरिका जान नपाउने संभाबना

अमेरिकाको आप्रवासी भिसा पाइसकेका सयौं डिभी विजेता नेपालीहरु कोरोनाको महामारीका कारण नेपालमा नै अड्कीएका छन् । ...

शनिबार, १३ बैशाख २०७७

चौतर्फी दबाब र बिरोधपछि दुई अध्यादेश फिर्ता लिने सरकारको निर्णय

सरकारले विवादास्पद दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । ...

शुक्रबार, १२ बैशाख २०७७