शुक्रबार, ३० साउन २०७७

अमेरिकामा टिकटक र वीच्याटमा प्रतिबन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ भिडियो एप टिकटक र वीच्याटमा प्रतिबन्ध लगाएका छन् । ...

शुक्रबार, २३ साउन २०७७

अस्पतालमा आगो लाग्दा ८ जना कोरोनाका बिरामीको मृत्यु

भारत गुजरातमा कोरोनाका बिरामी राखिएको अस्पतालमा आगो लाग्दा ३ महिलासहित ८ जना बिरामीको ज्यान गएको छ । ...

विहीबार, २२ साउन २०७७

ट्रम्पको पोष्ट डिलिट : फेसबुक

फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक पोष्ट डिलिट गरिदिएको छ । ...

विहीबार, २२ साउन २०७७

अमेरिकी अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए

अमेरिकी अन्तरिक्ष यात्री डग हर्ली र बब बेन्कन अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा फर्किनुभएको छ । ...

सोमबार, १९ साउन २०७७

अमिताभ र छोरा अभिषेखलाई कोरोना संक्रमण पुष्टि

भारतका प्रसिद्ध सिने कलाकार अमिताभ बच्चन र उनका छोरा तथा अभिनेता अभिषेख बच्चन दुवैलाई शनिबार कोरोना संक्रमण भएको पुष्टि भएको...

आइतबार, २८ असार २०७७

अमेरिकामा ६० हजार कोरोनाका नयाँ सङ्क्रमित थपिए

अमेरिकामा मङ्गलबार कोरोना भाइरसका ६० हजार नयाँ सङ्क्रमित थपिएका छन् । ...

विहीबार, २५ असार २०७७

महामारीको रूप लिन सक्ने चिनियाँ नयाँ भाइरस

कोरोनाभाइरसको महामारी चलिरहेका बेला चिनियाँ वैज्ञानिकहरूले नयाँ भाइरस पत्ता लागेको बताएका छन् । ...

बुधबार, १७ असार २०७७

अमेरिकामा कम्तीमा दुई करोडमा कोरोना भाइरस संक्रमण अनुमान

अमेरिकामा कम्तीमा दुई करोड मानिसमा कोरोना भाइरस संक्रमण भइसकेको अनुमान गरिएको छ । ...

शुक्रबार, १२ असार २०७७

चट्याङले भारतमा एकैदिन १ सय ७ जनाको मृत्यु

भारतमा चट्याङले लागेर एकैदिन १ सय ७ जनाको मृत्यु भएको छ। ...

शुक्रबार, १२ असार २०७७

ट्रम्पले कार्यकारी आदेश संगै डिभी विजेताहरुको अमेरिका जाने सपना समाप्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो बर्षको अन्त्यसम्मका लागि ग्रिनकार्ड भिसा (आप्रवासी भिसा) मा लगाएको रोक सोमबारदेखि नै कार्यान्वयनमा आएको छ...

बुधबार, १० असार २०७७

डिभी लोटरीको नतिजा सार्वजनिक, आगामी सेप्टेम्बरसम्म भिसा प्राप्त गरिसक्नु पर्ने

आर्थिक बर्ष २०२१ को डिभी लोटरीको नतिजा सार्वजनिक भएको छ । ...

आइतबार, २५ जेठ २०७७

चीनिया विमानलाई जुन १६ पछि अमेरिका आउन जान प्रतिबन्ध

अमेरिकाले चीनिया यात्रुवाहक विमानलाई जुन १६ पछि अमेरिका आउन जानमा प्रतिबन्ध लगाएको छ । ...

विहीबार, २२ जेठ २०७७

कोरोना संक्रमणबाट पाकिस्तानमा मन्त्रीको मृत्यु

कोरोना भाइरस संक्रमणबाट पाकिस्तानमा एक जना मन्त्रीको मृत्यु भएको छ । ...

बुधबार, २१ जेठ २०७७

कोरोना भाइरसको दोस्रो घातक छाल आगामी शरदमा हुने चेतावनी

विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका एक शीर्ष विशेषज्ञले कोरोना भाइरसको दोस्रो घातक छाल आगामी शरदमा हुने चेतावनी दिएका छन् । ...

मंगलबार, २० जेठ २०७७

कोरोना भाइरसका कारण तीस हजार विवाह स्थगित

कोरोनाको सङ्क्रमण फैलिन लागेपछि सरकारले देशव्यापी लकडाउन घोषणा गरेकाले उनीहरुको विवाह स्थगित भएको हो ...

शुक्रबार, १६ जेठ २०७७

भारतमा अझै दुई हप्ता लकडाउन बढाउने तयारी

लकडाउन बढाउने सहमति भएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्विटरमार्फत सार्वजनिक गर्नुभएको छ । ...

आइतबार, ०४ जेठ २०७७

भारतका पूर्वप्रधानमन्त्री सिंह अस्पताल भर्ना

भारतका पूर्वप्रधानमन्त्री एवं कंग्रेस नेता मनमोहन सिंह अस्पताल भर्ना भएका छन्। ...

सोमबार, २९ बैशाख २०७७

कोरोना भाइरसबाट नेपाल बाहिर ७८ नेपालीको मृत्यु

कोरोना भाइरस (कोभिड—१९) बाट आइतबारसम्म नेपाल बाहिर ७८ नेपालीको मृत्यु भएको छ। ...

आइतबार, २८ बैशाख २०७७

भारतमा कोरोनाबाट संक्रमित हुने र ज्यान गुमाउनेको संख्या बढ्दै

विगत केही दिनदेखि भारतमा कोरोनाबाट संक्रमित हुने र ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । ...

आइतबार, २१ बैशाख २०७७

आमाले ढुङ्गा उमालेर बच्चालाई फकाइन्

मान्छेले ढुङ्गा पकाएकाे बारेमा हामीले कथामा सुन्दै आएका थियाैँ तर केन्यामा भने वास्तविक जीवनमै यस्ताे घटना घटेकाे छ । ...

शुक्रबार, १९ बैशाख २०७७