सोमबार, ३१ जेठ २०७८

टिफिनमा माया बाड्दै फ्रण्टलाइनरका सारथीहरु

फ्रण्टलाइनरको उत्साह जगाउदै संक्रमितको उपचारलाई प्रभावकारी बनाउने अभियान आफैमा चुनौतिपूर्ण छ तर बिचलित भएका छैनौ  इञ्जिनियर पाण्डेले भने । ...

मंगलबार, २५ जेठ २०७८

बुटवलमा आइसियू बेड अभावमा कर्मचारीको मृत्यु

बुटवलमा आइसियू बेड नपाएर एकजना सरकारी कर्मचारीको मृत्यु भएको छ । ...

आइतबार, ०२ कार्तिक २०७७

कोरोना मुक्त भएकी ७२ बर्षिया बृद्धाको अनुभव – दिर्घरोग भएपनि आत्तिनु हुदैन

हिम्मत हार्नुहुदैन, आत्तिनु हुदैन, पोषिला खानेकुरा खानुपर्दछ, ध्यान, जप, योग गर्नुपर्दछ भनेर अरुलाई ढाडस दिईरहनु भएको छ । ...

सोमबार, १२ असोज २०७७

कपिलबस्तु र नवलपरासीका संक्रमितको बुटवलमा मृत्यु

कोरोना बिशेष अस्पताल बुटवलमा उपचार गराइरहेका २ जना कोरोना संक्रमितको आज मृत्यु भएको छ । ...

विहीबार, ०८ असोज २०७७

समूदायमा कोरोना फैलिन नदिन सरावल र प्रतापपुरको तयारी

केन्द्र र प्रदेश सरकारले आवश्यक सहयोग नगर्ने र स्थानीयले कुरै नबुझी बिरोध गरिरहने प्रबृतिका कारण समस्या आइरहेपनि महामारीको सामना गरिरहेको...

बुधबार, ३१ भदौ २०७७

पिसिआर परीक्षण शुल्क अब २ हजार मात्रै , २४ घण्टा मै रिर्पोट दिने प्रादेशिक अस्पतालको तयारी

अस्पतालले परीक्षण संख्या बढाई दैनिक ४ सयदेखि ५ सय जनाको परीक्षण गर्ने जनाएको छ । ...

सोमबार, २९ भदौ २०७७

कोरोना बीमाको लागि निजी अस्पतालका रिपोर्ट मान्य हुने

बीमा कम्पनीहरुलाई संक्रमितले पेस गरेको रिपोर्टमा शंका लागेमा भने आफ्नै खर्चमा पुनः अर्को ल्याबमा कोरोना परीक्षण गराउन सकिने व्यवस्था समेत...

सोमबार, २९ भदौ २०७७

आज थपिए १४५४ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमितको...

शुक्रबार, २६ भदौ २०७७

दिर्घरोग नभएका २ जना कोरोना संक्रमितको बुटवलमा मृत्यु

बुटवलमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ...

शनिबार, २० भदौ २०७७

रुपन्देहीमा कोरोनाले मृत्यु हुनेको संख्या ११ पुग्यो , बुटवलमा थप एकजनाको ज्यान गयो

बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । ...

शुक्रबार, १९ भदौ २०७७

बुटवलमा २ जना कोरोना संक्रमितको मृत्यु

बुटवलमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ...

विहीबार, १८ भदौ २०७७

भैरहवामा कोरोना संक्रमित महिलाको मृत्यु

रुपन्देहीको भैरहवामा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । ...

बुधबार, १७ भदौ २०७७

रुपन्देहीमा निषेधाज्ञा भदौ २० सम्म कायम रहने , संक्रमितको संख्या अहिले सम्मकै उच्च

रुपन्देहीमा निषेधाज्ञा भदौको २० गते सम्म कायम रहने भएको छ । ...

आइतबार, १४ भदौ २०७७

बुटवलमा कोरोना संक्रमित पुरुषको मृत्यु

बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । ...

आइतबार, १४ भदौ २०७७

बुटवलमा कोरोना संक्रमित पुरुषको मृत्यु

बुटवलमा रहेको कोरोना बिशेष अस्पतालमा संक्रमित पुरुषको मृत्यु भएको छ । ...

शुक्रबार, १२ भदौ २०७७

बुटवलमा कोरोना संक्रमित महिलाको मृत्यु

बुटवलको कोरोना बिशेष अस्पतालमा थप एकजना संक्रमितको मृत्यु भएको छ । ...

विहीबार, ११ भदौ २०७७

बुटवलमा कपिलबस्तुका कोरोना संक्रमित पुरुषको मृत्यु

बुटवलको कोरोना बिशेष अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । ...

विहीबार, ११ भदौ २०७७

बुटवलका १८ सहित रुपन्देहीमा ६९ कोरोना संक्रमित थपिए

रुपन्देहीमा ६९ जना कोरोना संक्रमित थपिएका छन । ...

मंगलबार, ०९ भदौ २०७७

शिक्षकहरूलाई कन्ट्याक्ट ट्रेसिङमा खटाउने तयारी

सरकारले विद्यालय पढाउने शिक्षकहरूलाई कन्ट्याक्ट ट्रेसिङमा खटाउने तयारी गरेको छ । ...

मंगलबार, ०९ भदौ २०७७

बुटवलको कोरोना अस्पतालमा रुपन्देहीका २ संक्रमितको मृत्यु

बुटवलको कोरोना बिशेष अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ...

आइतबार, ०७ भदौ २०७७