शनिबार, २८ साउन २०७९

के कोभिड १९ ले विश्वव्यापीकरणलाई उल्टो दिशातिर धकेल्दैछ ?

अहिले कोभिड – १९ ले, विश्वव्यापीकरणमा स्थायी रुपमा असर गर्ने अनुमान गरिएकोछ । ...

शुक्रबार, ०२ साउन २०७७

६० करोडको सम्पत्ती पु¥याउने तिलोत्तमा सहकारीको लक्ष्य

सहकारीका अध्यक्ष माधवलाल देवकोटाको अध्यक्षतामा बसेको बिस्तारीत  बैठकले ...

शुक्रबार, ०२ साउन २०७७

आजबाट नयाँ आर्थिक वर्ष सुरु

नेपालमा आजबाट नयाँ आर्थिक वर्ष सुरु भएको छ । ...

विहीबार, ०१ साउन २०७७

खाता भएको बाहेक अरु बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने

अरु बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको छ । ...

विहीबार, ०१ साउन २०७७

पाँच करोड ८४ लाख कित्ता साधारण सेयर बिक्री हुँदै

नेपाल धितोपत्र बोर्डका अनुसार कूल रु पाँच अर्ब ८४ करोड ९१ लाख ४१ हजार २२० बराबरको साधारण सेयर बिक्री गर्ने...

आइतबार, २८ असार २०७७

कोरोना भाइरसबाट पैसालाई कसरी सुरक्षित बनाउने त ?

एटिएममा गएर हामी पैसा त निकाल्छौँ तर त्यो कति सुरक्षित छ त भन्ने प्रश्न उठ्छ । ...

विहीबार, १८ असार २०७७

आर्थिक क्षमता हेरेर घरभाडा छुट दिन व्यवसायी नेताहरुको आग्रह

लामो समयदेखि व्यवसाय गर्न नसकेका कारण आर्थिक क्षमता र अवस्था हेरेर घरभाडा छुट वा मिनाहाका लागि सबैले पहल गर्नुपर्ने कुरामा...

बुधबार, १७ असार २०७७

मुक्तिनाथ बिकास बैङ्कको बिपन्न बिद्यार्थीलाई सहयोग

मुक्तिनाथ बिकास बैङ्क क्षेत्रिय कार्यालय बुटवलले जेहेन्दार तथा बिपन्न बिद्यार्थीहरुलाई शैक्षिक सामग्री सोमबार प्रदान गरेको छ । ...

सोमबार, ०८ असार २०७७

आप्रवासीको सामाजिक पुर्नस्थापना सरकारको जिम्मेवारी : डाक्टर भट्टराई

अनुसन्धानकर्ता तथा सेन्टर फर सोसियल चेन्जका अध्यक्ष डाक्टर प्रकास भट्टराईले आप्रबासी कामदारको पुर्नस्थापनाका लागि तिनै तहका सरकारको समान जिम्मेवारी हुने...

शुक्रबार, ०५ असार २०७७

प्रदेश ५ को बजेट : ३६ अर्ब ३५ करोड २५ लाख

प्रदेश ५ सरकारले ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाको बजेट सार्बजनिक गरेको छ । ...

सोमबार, ०१ असार २०७७

सर्बोच्चले भन्यो : लकडाउन पूर्ण खुलेको ३० दिनभित्र राजश्व बुझाए हुन्छ

सर्वोच्च अदालतले लकडाउन पूर्ण रुपमा खुलेको एक महिनासम्म कर तिर्ने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । ...

विहीबार, २९ जेठ २०७७

बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित

आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारले पेश गरेको (विनियोजन विधेयक) बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । ...

बुधबार, २८ जेठ २०७७

सानिमा लाइफको मोबाइल एप सुबिधा अब घरघरमै

सानिमा लाइफले मोबाइल एप मार्फत बीमितले आफ्नो विवरण घरमै बसेर हेर्न मिल्ने सुविधा थप गरेको छ । ...

बुधबार, २१ जेठ २०७७

१४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट , ७  प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान

बजेट नेपालीको जीवन बचाउने, अर्थतन्त्रमा आशा देखाउने र समृद्धितर्फ केन्द्रित हुने अर्थ मन्त्री खतिवडाको भनाइ छ । ...

विहीबार, १५ जेठ २०७७

सरकारी कर्मचारीको अतिरिक्त भत्ता कटौती

कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका लागि भने थप प्रोत्साहनमूलक भत्ताको व्यवस्था गरिने उनले घोषणा गरे।

विहीबार, १५ जेठ २०७७

प्रदेश र पालिकाको अनुदान रकम यथावत्

सङ्घबाट सञ्चालित, प्रदेश तथा पालिकाको कार्यक्षेत्रमा पर्ने आयोजना सम्बन्धित प्रदेश र पालिकाबाटै कार्यान्वयन गर्ने गरी सर्शत अनुदानमा वृद्धि गरिएको उहाँले...

विहीबार, १५ जेठ २०७७

६ अर्बको धूलो दूध र बटर डम्प

निजी डेरी र सरकारी स्वामित्वको नेपाल दुग्ध विकास संस्थान (डीडीसी) को गरी ६ अर्ब रुपैयाँभन्दा बढी मूल्यको धूलो दूध र...

बुधबार, १४ जेठ २०७७

रुपन्देही उद्योग संघले भन्यो : उद्योगीहरुका लागि ठोस प्याकेजको व्यवस्था गर

रुपन्देही उद्योग संघले उद्योगहरु पुन संचालनमा आउन नसक्ने खतरा रहेको बताएको छ । ...

सोमबार, १२ जेठ २०७७

पशु आहार प्रयाप्त नहुदा नवपरासीमा दुध उत्पादनमा कमी

लकडाउनको कारण नवलपरासीमा पशु आहार सहजै रुपमा प्राप्त नहुँदा दुग्ध उत्पादनमा कमी आएको छ । ...

सोमबार, २९ बैशाख २०७७

भ्याट बुझाउने समयलाई एक महिना थप गर्ने तयारी

अर्थमन्त्रालयले मूल्य अभिबृद्धि कर (भ्याट) बुझाउने समयलाई एक महिना थप गर्ने भएको छ । ...

सोमबार, १५ बैशाख २०७७