शुक्रबार, ३० साउन २०७७

रुपन्देहीमा आजदेखि दैनिक ८ घण्टा मात्रै पसल व्यबसाय सञ्चालन

रुपन्देहीमा सोमबार ( आज ) देखि ८ घण्टा मात्रै पसल खोल्न र व्यबसाय गर्न पाइने भएको छ । ...

सोमबार, २६ साउन २०७७

कुल गार्हस्थ उत्पादनमा कोभिड – १९ को असर

सन् २०१४ देखी २०१६ सम्ममा विशेष गरेर गुयना, लाईबेरीया र सेरालियोनमा फैलिएको ईबोला भाईरसका कारण ति देशहरूको कुल गार्हस्थ उत्पादनमा...

विहीबार, २२ साउन २०७७

लकडाउनले २२ प्रतिसत मजदुरको रोजगारी खोस्यो , होटल तथा रेष्टुरेन्ट क्षेत्रमा बढि असर

सरकारले चैत ११ गतेदेखि लागू गरेर साउन ७ गतेदेखि अन्त्य गरेको लकडाउनको अवधिमा २२ प्रतिशतले रोजगारी गुमाएका छन् । ...

विहीबार, २२ साउन २०७७

एक बर्षमा १ अर्बको मास्क र सेनिटाइजर आयात

यो अवधिमा स्यानिटाइजर मात्रै नभएर इन्फेक्सन र मास्क न्यूनिकरणको लागि आवश्यक तरल पदार्थ पनि आयात गरिएको छ । ...

सोमबार, १९ साउन २०७७

नदीको राजश्वमा भागबण्डा : स्थानीयलाई ६० र प्रदेशलाई ४० प्रतिसत

नदीजन्य स्रोतमाथिको अधिकारलाई लिएर प्रदेश र स्थानीय तहबीच उत्पन्न विवाद समाधान तथा ढुंगा, गिट्टी र बालुवाको उत्खननसम्बन्धी व्यवस्थापनका लागि संघीय...

सोमबार, १२ साउन २०७७

शाइन रेसुङ्गा बैंकले कर्जाको ब्याज दर घटायो

बैंकले रु. ८ करोड ५ लाख रुपैयाँ ब्याज छुट गरेको छ ...

बुधबार, ०७ साउन २०७७

भदौ १ देखी आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला

सरकारले भदौ १ बाट आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान खुला गर्ने निर्णय गरेको छ । ...

मंगलबार, ०६ साउन २०७७

के कोभिड १९ ले विश्वव्यापीकरणलाई उल्टो दिशातिर धकेल्दैछ ?

अहिले कोभिड – १९ ले, विश्वव्यापीकरणमा स्थायी रुपमा असर गर्ने अनुमान गरिएकोछ । ...

शुक्रबार, ०२ साउन २०७७

६० करोडको सम्पत्ती पु¥याउने तिलोत्तमा सहकारीको लक्ष्य

सहकारीका अध्यक्ष माधवलाल देवकोटाको अध्यक्षतामा बसेको बिस्तारीत  बैठकले ...

शुक्रबार, ०२ साउन २०७७

आजबाट नयाँ आर्थिक वर्ष सुरु

नेपालमा आजबाट नयाँ आर्थिक वर्ष सुरु भएको छ । ...

विहीबार, ०१ साउन २०७७

खाता भएको बाहेक अरु बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने

अरु बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको छ । ...

विहीबार, ०१ साउन २०७७

पाँच करोड ८४ लाख कित्ता साधारण सेयर बिक्री हुँदै

नेपाल धितोपत्र बोर्डका अनुसार कूल रु पाँच अर्ब ८४ करोड ९१ लाख ४१ हजार २२० बराबरको साधारण सेयर बिक्री गर्ने...

आइतबार, २८ असार २०७७

कोरोना भाइरसबाट पैसालाई कसरी सुरक्षित बनाउने त ?

एटिएममा गएर हामी पैसा त निकाल्छौँ तर त्यो कति सुरक्षित छ त भन्ने प्रश्न उठ्छ । ...

विहीबार, १८ असार २०७७

आर्थिक क्षमता हेरेर घरभाडा छुट दिन व्यवसायी नेताहरुको आग्रह

लामो समयदेखि व्यवसाय गर्न नसकेका कारण आर्थिक क्षमता र अवस्था हेरेर घरभाडा छुट वा मिनाहाका लागि सबैले पहल गर्नुपर्ने कुरामा...

बुधबार, १७ असार २०७७

मुक्तिनाथ बिकास बैङ्कको बिपन्न बिद्यार्थीलाई सहयोग

मुक्तिनाथ बिकास बैङ्क क्षेत्रिय कार्यालय बुटवलले जेहेन्दार तथा बिपन्न बिद्यार्थीहरुलाई शैक्षिक सामग्री सोमबार प्रदान गरेको छ । ...

सोमबार, ०८ असार २०७७

आप्रवासीको सामाजिक पुर्नस्थापना सरकारको जिम्मेवारी : डाक्टर भट्टराई

अनुसन्धानकर्ता तथा सेन्टर फर सोसियल चेन्जका अध्यक्ष डाक्टर प्रकास भट्टराईले आप्रबासी कामदारको पुर्नस्थापनाका लागि तिनै तहका सरकारको समान जिम्मेवारी हुने...

शुक्रबार, ०५ असार २०७७

प्रदेश ५ को बजेट : ३६ अर्ब ३५ करोड २५ लाख

प्रदेश ५ सरकारले ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाको बजेट सार्बजनिक गरेको छ । ...

सोमबार, ०१ असार २०७७

सर्बोच्चले भन्यो : लकडाउन पूर्ण खुलेको ३० दिनभित्र राजश्व बुझाए हुन्छ

सर्वोच्च अदालतले लकडाउन पूर्ण रुपमा खुलेको एक महिनासम्म कर तिर्ने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । ...

विहीबार, २९ जेठ २०७७

बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित

आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारले पेश गरेको (विनियोजन विधेयक) बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । ...

बुधबार, २८ जेठ २०७७

सानिमा लाइफको मोबाइल एप सुबिधा अब घरघरमै

सानिमा लाइफले मोबाइल एप मार्फत बीमितले आफ्नो विवरण घरमै बसेर हेर्न मिल्ने सुविधा थप गरेको छ । ...

बुधबार, २१ जेठ २०७७